शीर्षकहरू

आज कति छ सुनको मूल्य?

आज कति छ सुनको मूल्य?

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ ।

महासंघका अनुसार असार ३ गतेदेखि सुन यही मूल्यमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार १० रुपैयाँले घटेर चाँदी प्रतितोला घटेर १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।