शीर्षकहरू

सन्तरामको कोठाबाट तीन मोबाइलसहित चार लाख चोरी

सन्तरामको कोठाबाट तीन मोबाइलसहित चार लाख चोरी

काठमाडौं । विभिन्न धनमाल चोरी भएको छ । टोखा नगरपालिका १० गणेशस्थान डेरा गरी बस्ने गोरखा भिमसेनथापा गाँपालिका ८ घर भएका सन्तराम श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद ३ हजार रूपैयाँ र मोबाइल ३ थान गरी ४ लाख ८१ हजार २ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो । 

प्रहरीले चोरीममा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नु साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।