शीर्षकहरू

अमेरिकी डलरको मूल्य स्थिर रहँदा यस्तो छ अन्य मुद्राको आजको विनिमयदर

अमेरिकी डलरको मूल्य स्थिर रहँदा यस्तो छ अन्य मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर हुँदा बेलायती पाउन्ड र युरोपियन युरोको मूल्य बढेको छ ।

आज एक अमेरिकी डलरको खरिददर ३ रुपैयाँ ४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो पनि यसै मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

आजको लागि युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा कायम भएको छ । हिजो एक युरोको खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा थियो। 

यस्तै हिजो बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६ पैसा रहेकोमा आज एक पाउन्डको खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ । 

यस्तो छ अन्य मुद्राको आजको विनिमयदर

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 133.04 133.64

EUR (European Euro)

1 144.64 145.29

GBP (UK Pound Sterling)

1 168.97 169.74

CHF (Swiss Franc)

1 146.34 147.00

AUD (Australian Dollar)

1 89.04 89.45

CAD (Canadian Dollar)

1 97.74 98.19

SGD (Singapore Dollar)

1 98.87 99.31

JPY (Japanese Yen)

10 8.55 8.59

CNY (Chinese Yuan)

1 18.42 18.50

SAR (Saudi Arabian Riyal)

1 35.47 35.63

QAR (Qatari Riyal)

1 36.49 36.66

THB (Thai Baht)

1 3.69 3.70

AED (UAE Dirham)

1 36.22 36.38

MYR (Malaysian Ringgit)

1 28.38 28.51

KRW (South Korean Won)

100 9.83 9.88

SEK (Swedish Kroner)

1 12.42 12.47

DKK (Danish Kroner)

1 19.38 19.47

HKD (Hong Kong Dollar)

1 17.05 17.13

KWD (Kuwaity Dinar)

1 433.17 435.13

BHD (Bahrain Dinar)

1 352.90 354.49