शीर्षकहरू

यस्तो छ आज सुनचाँदी भाउ

यस्तो छ आज सुनचाँदी भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँ रहेको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।