शीर्षकहरू

बुढिगण्डकी जलविद्युत कम्पनीको साधारण सभा असार ३ गते

बुढिगण्डकी जलविद्युत कम्पनीको साधारण सभा असार ३ गते

काठमाडौं । बुढिगण्डकी जलविद्युत कम्पनीको साधारण सभा असार ३ गते आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान विवरण तथा आर्थिक वर्ष २०८०र ८१ का लागि लखापरिक्षक नियुक्त लगायतका प्रस्ताव रहेका छन् ।