शीर्षकहरू

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घटेको छ ।

आज एक अमेरिकी डलरको  खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा निर्धारण भएको छ । हिजो एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा थियो ।

यस्तै हिजो रिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको एक युरोको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसामा झरेको छ ।

बेलायती पाउन्डको मूल्य आज एक पाउन्डको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा कायम भएको छ । हिजो एक पाउन्डको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा थियो ।

आज अस्ट्रेलियन डलर, कुवेती दिनार, बेलायती दिनारसहित अधिकांश मुद्राको भाउ घटेको छ ।

यस्तो छ अन्य मुद्राको आजको विनिमयदर

 
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 133.00 133.60

EUR (European Euro)

1 144.50 145.16

GBP (UK Pound Sterling)

1 169.12 169.88

CHF (Swiss Franc)

1 146.23 146.89

AUD (Australian Dollar)

1 88.74 89.14

CAD (Canadian Dollar)

1 97.60 98.04

SGD (Singapore Dollar)

1 98.76 99.21

JPY (Japanese Yen)

10 8.51 8.55

CNY (Chinese Yuan)

1 18.38 18.46

SAR (Saudi Arabian Riyal)

1 35.46 35.62

QAR (Qatari Riyal)

1 36.48 36.65

THB (Thai Baht)

1 3.66 3.68

AED (UAE Dirham)

1 36.21 36.37

MYR (Malaysian Ringgit)

1 28.34 28.47

KRW (South Korean Won)

100 9.76 9.80

SEK (Swedish Kroner)

1 12.48 12.53

DKK (Danish Kroner)

1 19.37 19.45

HKD (Hong Kong Dollar)

1 17.04 17.12

KWD (Kuwaity Dinar)

1 433.41 435.36

BHD (Bahrain Dinar)

1 352.81 354.40