काठमाडौँ । लक्ष्मी सनराइज बैंक, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड को पहिलो वार्षिक साधारण सभा सफलतापुर्वक सम्पन्न भएको छ । सभा आइतबार सम्पन्न भएको हो ।
वीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको संस्थाले जनाएको छ ।