काठमााडौं । गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ । फाइनान्सको ३० औं साधारण सभामा कोरम नपुगेपछि सभा स्थगित भएको हो ।
आज धेरै कम्पनीहरुको साधारण सभा भएकाले ५१ प्रतिशत शेयरधनी उपस्थित हुन नसकेको फाइनान्सले जनाएको छ । आगामी सभाका लागि शेयरधनीको २५ प्रतिशतमात्र उपस्थित भएपनि सभा हुने कानुनी व्यबस्था रहेको छ ।