शीर्षकहरू

राष्ट्रपति भेट्न कानुनमन्त्रीसहित शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न कानुनमन्त्रीसहित शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न  भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,  मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी थिए ।