शीर्षकहरू

बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति?

बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति?

काठमाडौं। सार्वजनिक यातायातको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको हो । 

विभागले जानकारी गराएको अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको हो । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

कुन रुटको भाडा कति बढ्यो ?