शीर्षकहरू

असन, इन्द्रचोक र ठमेलमा मात्र चढ्न पाइने रिक्सा [फोटोफिचर]

असन, इन्द्रचोक र ठमेलमा मात्र चढ्न पाइने रिक्सा [फोटोफिचर]

काठमाडौँ । डेढ दशकअघिसम्म पैडल रिक्सा देशका धेरै श्रमिकहरूको हातमुख जोड्ने साधन थियो । विशेषगरी तराईका बजार क्षेत्रमा यस्ता रिक्सा छ्याप्छ्याप्ती पाइन्थे । गन्तव्यमा पुग्न हतार गरिरहेका यात्रुहरू यस्ता रिक्सा पर्खिरहेका हुन्थे ।

सवारीसाधनमा भएको विकाससँगै यतिबेला यस्ता रिक्सा क्रमश: लोप हुँदै गएका छन् । यिनको ठाउँ अटोरिक्साले लिइसकेका छन् । यद्यपि, राजधानी काठमाडौँमै भने डेढ दशकअघिको झल्को दिनेगरी पैडल रिक्सा कुदिरहेका हुन्छन्- असन, इन्द्रचोक र ठमेल क्षेत्रमा । सयौँ वर्षदेखि व्यापारिक केन्द्रका रुपमा स्थापित यी क्षेत्र पछिल्ला वर्षहरूमा पर्यटकहरूको अत्यधिक चहलपहल हुने क्षेत्र हुन् । ठूला सवारीसाधन निषेध गरिएका कारण पनि यहाँका साँघुरा गल्लीहरूमा​​​​​ पर्यटकहरू घुमाइरहेका भेटिन्छन् रिक्सा चालकहरू । तस्वीरमा हेर्नुहोस् असन, इन्द्रचोक र ठमेलमा मात्र चढ्न पाइने रिक्सा–

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null