काठमाडौं । इट्टाभट्टा उद्योगीहरुले विगत झैं यसबर्ष पनि इट्टा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी इट्टाभट्टामा इट्टा पोल्न आगो लगाउने तयारी गरेसँगै कच्चा इट्टा बनाउन उनीहरुलाई भ्याइनभ्याई छ ।