काठमाडौँ । देशको प्रमुख प्रशासकीय स्थल सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौँको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।
पछिल्लो समय सिंहदरबार वरिपरि प्रतिनिधिसभा भवनसहित विभिन्न सरकारी कार्यालयहरु निर्माणाधीन छन् । तिनै निर्माणाधीन भवनहरू हेर्नुहोस् तस्वीरमा ।