शीर्षकहरू

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको अप्रवाहित

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको अप्रवाहित

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तोलामा ४०० रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने अप्रवाहित देखिएको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ८४० रुपैयाँ रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।