काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९२ हजार ३२० कित्ता संस्थापक शेयर मंसिर २७ गतेदेखि निष्काशनमा आएको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न लासँगै अन्य व्यक्ति तथा संस्थाहरुमा निष्काशन गरेको हो ।