शीर्षकहरू

एफएनसीसीआइमा फेरि प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने

एफएनसीसीआइमा फेरि  प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फेरि विधान संशोधन गरेको छ । महासंघको मंगलबार बसेको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने गरी विधान संशोधन भएको हो । नयाँ व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष स्वतः अध्यक्ष भएपछिबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ ।