शीर्षकहरू

निर्धन उत्थान लधुवित्तले यस बर्ष पनि लाभांश नदिने

निर्धन उत्थान लधुवित्तले यस बर्ष पनि लाभांश नदिने

काठमाडौं । निर्धन उत्थान लधुवित्त वित्तीय संस्था लिमिटेडले यस बर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७८/७९ देखि लाभांश वितरण गरेको छैन् ।उक्त वर्ष कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 मंसिर १४ गते बसेको कम्पनीको सन्चालक समितिको बैठकले गत आर्थिक  बर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराउने निर्णय कम्पनीले दिएको छ ।