काठमाडौं ।आकस्मिक स्वास्थ्य समस्या जीवनका अनिश्चित पाटाहरू हुन्, जसले परिवारको वित्तीय स्थिरता खल्बलाउन सक्छ। यस्तै परिस्थितिमा तपाईलाई सुरक्षाको आवश्यकता हुन्छ। सन नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पहिलोपटक प्रस्तुत गरेको छ " सन् मेडिकेयर- आपत मा राहत " राइडर सुबिधा जसले तपाईको आकस्मिक स्वास्थ्य सुरक्षा गर्ने छ ।
यो योजना वार्षिक मात्र १,३९३ रूपैयाँ मा उपलब्ध छ, जसले १५ विभिन्न आकस्मिक स्वास्थ्य समस्याहरूमा १ लाख रूपैयाँ सम्मको आर्थिक सहायता प्रदान गर्दछ।
यसले निम्न स्वास्थ्य अवस्थाहरूमा सहुलियत दिन्छ:
• हृदयघात
• एपेन्डिसाइटिस
• प्यान्क्रियाटाइटिस
• स्ट्रोक
• सडक वा घरभित्रका दुर्घटना
• बिधुतिय जलन
• डूबान
• खाद्य विषाक्तता
• आन्द्रामा रगत बग्ने
• सर्प वा कीराको टोकाइ
• हिट स्ट्रोक
• मस्तिष्कमा चोट
• मानसिक स्वास्थ्य समस्या
• घाउमा संक्रमण
• इक्टोपिक गर्भावस्थाजस्ता आकस्मिक अवस्थाहरू
यो योजना किन लिनुपर्छ ?
१. आर्थिक राहत: आकस्मिक अवस्थामा तुरुन्त आर्थिक सहयोग।
२. कम प्रिमियम: वार्षिक न्यून शुल्कमा रू १३९३ मा ठूलो सुरक्षा।
३. आधुनिक जीवनशैलीका लागि उपयुक्त: आकस्मिक अवस्थामा तयारी सुनिश्चित।
४. अन्य बीमासँगको संयोजन: तपाईको जीवन बीमासँग जोड्न मिल्ने।
तपाईको स्वास्थ्य र भविष्यको सुरक्षा सुनिश्चित गर्न, यो सुबिधालाई आजै रोज्नुहोस्
सम्पर्कको लागि : +९७७-९८०१२३४४४४ (Advertorial)