शीर्षकहरू

मानव तस्करीको आरोपमा पक्राउ परे पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

मानव तस्करीको आरोपमा पक्राउ परे पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौं ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।     जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।  

उनले भने, “जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार केहीबेर अघि उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको छ ।”