काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी का.मु.नायब प्रबन्धक पुस्कर जिसीलाई दिएको छ । कम्पनीको मङ्सिर ३ गते सम्पन्न बैठकले कम्पनी सचिवको जिम्मेवारी जि.सीलाई दिएको नेप्से मार्फत जनाएको हो ।