शीर्षकहरू

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवाहरू प्रभावित

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवाहरू प्रभावित

काठमाडौं । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन सेवामा समस्या देखिएको छ । आइतबार बिहान केही समय फोन नलाग्ने, एसएमएस नचल्ने र डाटा नचल्ने लगायतका समस्याहरू देखिएका हुन् ।

सेवामा आएको समस्याबारे टेलिकमले कुनै जानकारी दिएको छैन ।