काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मसम्ममा ४ दशलमव ९६ प्रतिशत नाफा घटेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड ८८ लाख कुल बीमाशुल्क कमाएको थियो।