शीर्षकहरू

एलआईसीको नाफा ३.८ प्रतिशतले घट्यो

एलआईसीको नाफा ३.८ प्रतिशतले घट्यो

एजेन्सी । आर्थिक वर्ष २०२४र२५ को दोस्रो त्रैमासिकमा भारतको सबैभन्दा ठूलो बीमा कम्पनी(एलआइसी) को खुद नाफा वार्षिक आधारमा (वाइओवाइ)३.८प्रतिशतले घटेर ७,७२९करोड रुपैयाँ भारुमा पुगेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ८ हजार ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।

एलआईसीले आज अर्थात नोभेम्बर ९ मा दोस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ। कम्पनीको कुल आम्दानी वार्षिक आधारमा १३.८४ प्रतिशतले बढेको छ ।