शीर्षकहरू

बजारमा अधिक तरलता हुँदा २.८६७१ प्रतिशतमा नै निक्षेप राख्न बैंकहरु बाध्य

बजारमा अधिक तरलता हुँदा २.८६७१ प्रतिशतमा नै निक्षेप राख्न बैंकहरु बाध्य

काठमााडौं । रष्ट्र बैंकले बुधबार जारी गरेको  एक खर्ब रुपैयाँका निक्षेप उपकरणमा २ खर्ब बराबरको निक्षेप राख्ने प्रस्ताव आएको छ । राष्ट्र बैंकका अनुसार बोलबकोल मार्फत उठाउन लागेको निक्षेपमा बरिब २ खर्ब ७ अर्र्बको प्स्ताव आएको हो । २४ वटा  वित्तीय संस्थाले बोलपत्र मार्फत आफ्नो बैंकमा रहेका निक्षेप राख्ने प्रस्ताव पठाएको राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकले संकलन गरेको निक्षेपमा २.९५ प्रतिशतसम्म ब्याज दिने बोलकबोलको सूचनामा उल्लेख गरेको छ ।  अझ बैंकहरुले ०.२२७५ प्रतिशत कम  ब्याजदरमा नै आफ्नो निक्षेप राख्ने कबोल गरेका थिए । त्यसमा राष्ट्र बैंकले भने औषतमा २.८६७१ प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।