शीर्षकहरू

सिईडिबि हाईड्रोपावरले निर्वाचित गर्यो पाँच सञ्चालक

सिईडिबि हाईड्रोपावरले निर्वाचित गर्यो पाँच सञ्चालक

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा पाँच सञ्चालक निर्वाचित भएका छन् । कात्तिक २० गते सम्पन्न विशेष साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।

कम्पनीका अनुसार निर्वाचित पाँच सञ्चालकहरुमा अनिल कुमार रुङ्गटा, रमेश प्रसाद नेपाल, उत्तम भ्लोन, प्रविन महर्जन र आयूषा श्रेष्ठ रहेका छन् ।