कर्णाली । कर्णाली पुल अवलोकन गर्नेहरु आन्तरिक पर्यटकले भरिभराउ भएको छ । । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने पर्यटकले माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् ।
बुटवल र भैरहवा, धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक पुग्ने गरेका छन् । टीकापुर पार्क, घोडाघोडी ताल, कोइलही ताल र खाँनीडाँडामासमेत आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।