काठमाडौं । कीर्तिपुरका सुरेन्द्र मानन्धरलाई नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ। मंसिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनका लागि एमालेको मानन्धरको नाम सिफारिस गरेको एमालेले जनाएको छ ।
विस २०७९ को स्थानीय तह निर्वाचन निर्वाचित भएका नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुने भएको हो । गत साउन महिनामा उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।