शीर्षकहरू

दोलखा केन्द्र विन्दु बनाएर भूकम्प

दोलखा केन्द्र विन्दु बनाएर भूकम्प

काठमाडौं । दोलखा केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती साढे ११ बजेतिर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।