शीर्षकहरू

१७ जिल्लाका सीडीओ सरुवा, को कहाँ? (सूचीसहित)

१७ जिल्लाका सीडीओ सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं । १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा भएको छ । गृहमन्त्रालयले एक साथ १७ जिल्लाका सीडीओसहित विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।