शीर्षकहरू

बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चेक हस्तान्तरण गरेका थिए ।