शीर्षकहरू

एकैपटक ४० सहसचिव सरुवा, कसलाई कहाँ ?

एकैपटक ४० सहसचिव सरुवा, कसलाई कहाँ ?

काठमाडौं । सरकारले एकैपटक ४० जना सहसचिवहरूको सरुवा गरेको छ । गत साता बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

निर्णयअनुसार विष्णुप्रसाद ज्ञवालीलाई अर्थमन्त्रालय, तोयानारायण सुवेदी, दीर्घबहादुर पोखरेल र विनोदकुमार पोखरेललाई गृहमन्त्रालय, राजेश्वर ज्ञवाली, जितेन्द्र बस्नेत, ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

को कहाँ सरुवा भए?