शीर्षकहरू

बलेफी हाइड्रोपावरलाई बोर्डले दियो शत प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

बलेफी हाइड्रोपावरलाई बोर्डले दियो शत प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोड सेबोनले बलेफी हाइड्रोपावर लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १ करोड ८२ लाख७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

 विक्री प्रबन्धक एनआईएमबि  एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८२ करोड भन्दा बढी रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. ३ करोड ६५ लाख भन्दा बढी पुग्नेछ ।