शीर्षकहरू

सीडीएस एण्ड क्लियरिङमा जागीर खुल्यो

सीडीएस एण्ड क्लियरिङमा जागीर खुल्यो

काठमाडौं  । सीडीएस एण्ड क्लियरिङमा जागीरका लागि आवेदन माग गरिएको छ । आज जारी गरिएको सूचना अनुसार सहायक प्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा आवेदन दिन भनिएको छ । सोहि कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतदेखि अधिकृतसम्मको आन्तरिक बढुवाका लागि पनि सूचना जारी गरिएको छ ।