शीर्षकहरू

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त

काठमाडमौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले नेप्से मार्फत जनाएको छ ।