शीर्षकहरू

भारतमा ६ बालीको न्यूनतम समर्थन मूल्य बढ्यो

भारतमा ६ बालीको न्यूनतम समर्थन मूल्य बढ्यो

एजेन्सी । भारतको केन्द्र सरकारले बुधबार अक्टोबर १६ मा ६ बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) बढाएको छ । सबैभन्दा बढी तोरी र सूर्यमुखीमा तीन सय रुपैयाँ भारु बढेको छ ।

गहुँको मूल्य प्रति क्विन्टल १५० रुपैयाँले बढेको छ । यसरी गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ४ सय २५ रुपैयाँ भारु पुगेको छ । जौ, चना, दाल र कुसुमको एमएसपी पनि बढाइएको छ।