शीर्षकहरू

हिमालयन ८०–२० को प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय

हिमालयन ८०–२० को प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० याजनाको लाभांश वितरणका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको छ । यस बुक क्लोज मितिका आधारमा योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्नका लागि कात्तिक ८ गतेभित्र शेयरधनी भइसक्नु पर्नेछ ।

हिमालयन ८०–२० योजनाले इकाईधनीहरूका लागि आर्थिक वर्ष २०८०।८१ को प्रतिफलबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।