शीर्षकहरू

गोर्खाज फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

गोर्खाज फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

काठमाडौं  । गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैठकले असोज २३ गतेखि लागू हुने गरी श्रेष्ठलाई कामू सिइओ नियुक्त गरेको हो ।

 यसभन्दा फाइनान्सका सीईओ सन्तोष घिमिरेले राजीनामा  दिएपछि खाली रहेको पदमा श्रेष्ठ कामू सिइओ नियुक्त भएका हुन ।