शीर्षकहरू

प्राइम कमर्सियल बैंकले ३१ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्यो

प्राइम कमर्सियल बैंकले ३१ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्यो

काठमाडौं । दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

बैंकले   एकतीस लाख रुपैंयाको आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष  राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई आज आयोजित एक समारोहमा हस्तान्तरण गरेका हुन ।