शीर्षकहरू

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको भएको छ । हिजो प्रतितोला एक लाख ६१ हजार रुपैयाँ रहेको सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ५ सय रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।