शीर्षकहरू

यस्तो छ आज सुनचाँदी भाउ

यस्तो छ आज सुनचाँदी भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार एक सय रुपैयाँ रहेको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।