शीर्षकहरू

बोशको दशैँ अफर, प्रत्येक सामान खरिदमा ३० प्रतिशतसम्म छुट

बोशको दशैँ अफर, प्रत्येक सामान खरिदमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले दशैँ तिहारको अवसरमा डबल धमाका योजना प्रस्तुत गरेको छ ।  

यस चाडबाडको उपलक्ष्यमा एलईटीले आफ्ना ग्राहकमाझ आकर्षक उपहारहरुको साथै विशेष मूल्यमा बोशको घरायसी समान उपलब्ध गराउने छ । ग्राहकहरुले प्रत्येक बोशको समान को खरिदमा एउटा बोशको मिक्सर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् । 

यो योजनाअन्तर्गत ३०% सम्मको छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । यो योजना कार्तिक ३० सम्म देशभर लागु हुनेछ ।