शीर्षकहरू

राष्ट्रिय बीमा कम्पनीको सीइओ पदका लागि आवेदन माग

राष्ट्रिय बीमा कम्पनीको सीइओ पदका लागि आवेदन माग

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन माग भएको छ । आज जारी भएको सूचना अनुसार योग्यता पुगेका व्यक्तिले आफ्नो व्यावसाय योजनासहित आवेदन पेश गर्न भनिएको छ ।