शीर्षकहरू

नगर विकास कोषको कार्यकारी निर्देशक पदका लागि आवेदन माग

नगर विकास कोषको कार्यकारी निर्देशक पदका लागि आवेदन माग

काठमाडौं  । नगर विकास कोषको कार्यकारी निर्देशक पदमा आवेदन दिन आव्हान गरिएको छ । आज जारी गरिएको सूचनामा योग्यता पुगेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन सक्ने छन् ।