शीर्षकहरू

ग्यास चुहिदै बुलेट च्यासलमा पुगेर रोकियो, नजिक नजान निगमलको आग्रह

ग्यास चुहिदै बुलेट च्यासलमा पुगेर रोकियो, नजिक नजान निगमलको आग्रह

काठमाडौं । नक्खु बाढीले चार जना बगायो हनुमन्ते खोलाको बाढीले एउटा ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बाढीले ग्यास बुलेट बगाउँदै च्यासलमा आएर रोकिएको छ ।  उक्त ग्यास बुलेट च्यासलस्थित पुलमा अड्किएको छ भने बुलेटबाट ग्यास समेत चुहिएको बताइएको छ । 

भ्याली ग्योल अटो प्रालिको उक्त ग्यास बलेट बग्दै गएर च्यासलमा पुगेको आयल निगमले जनाएको छ । आज आयल निगमले एक विज्ञप्ति जारी गर्दै उक्त बुलेटको नजिक नजान अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले ग्यास चुहिएको सूचना आएको भन्दै टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ ।