शीर्षकहरू

आन्तरिक उडान सुचारु, केहि स्थानमा भने उडान हुन सकेन

आन्तरिक उडान सुचारु, केहि स्थानमा भने उडान हुन सकेन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट जिल्लामा जाने हवाई सेवा सुचारु भएको विमान स्थलले जनाएको छ ।

विमान स्थलका अनुसार केहि घण्टा अघिदेखि शुरु भएको उडानहरु काठमाडौं, विराटनगर, भैरहवा, पोखरा रहेका छन् भने  भद्रपुरका उडान भने रद्द भएको विमान स्थलले जनाएको छ । त्यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानमा अन्तराष्ट्रिय उडान भने नरोकिएको विमान स्थलले जनाएको छ ।