शीर्षकहरू

काठमाडौंमा मात्र १२ सय घर ढुवानमा

काठमाडौंमा मात्र १२ सय घर ढुवानमा

काठमाडौं । तीनदिनदेखि परेको अविरल वर्षाले काठमाडौं जिल्लामा मात्र ११ सय वटा घर ढुवानमा परेको काठमाडौं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्यले बताएका छन् । उनलका अनुसार हालसम्म काठमाडौंमा मात्र १० जनाको बाढीमा परि मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । 

त्यस्तै, हालसम्म ११ सय जनाको उद्दार गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । ८४  जनवारलाई पनि सुरक्षित स्थानमा पुर्याइएको छ । त्यस्तै, नागारजुंङ नगरपालिकाको इचंगुनारायणमा पहिरोमा परि केहि घर र मानिस पुरिएको खबर आएको उनले बताए ।