शीर्षकहरू

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सूचना अधिकारी नियुक्त गरेको छ । बैंकले सूचना अधिकारीमा नारायणराज अधिकारीलाई नियुक्त गरेको हो । 

उनी बैंकको प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिकामा रहेका छन् । अधिकारीसंग २० वर्षको बैंकिङ अुनभव छ ।