शीर्षकहरू

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडनबीच भेट भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागतका प्रधानमन्त्री ओली र बाइडेनबीच भेट भएको हो । भेटमा प्रथम महिला राधिका शाक्य र  बाइडेनपत्नी डा.जिल पनि रहेका थिए ।