शीर्षकहरू

नेप्सेमा करिब दुई लाख कित्ता शेयर सूचीकृत

नेप्सेमा करिब दुई लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज ग्रीन डेभलपमेन्ट बैंकको १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.८० प्रतिशत बोनस बापतको शेयर सूचीकृत भएको हाे ।