शीर्षकहरू

यस्तो छ सहकारी छानबिन समितिमा रविले दिएको बयान (पूर्णपाठ)

यस्तो छ सहकारी छानबिन समितिमा रविले दिएको बयान (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत अपचलन विशेष छानबिन समितिमा दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार उनको बयान सार्वजनिक भएको हो । 

छानबिन समितिले लामिछानेलाई ५१ प्रश्न सोधेको थियो । छानबिन समितिले लामिछानेलाई ५१ प्रश्न सोधेको थियो । समितिले सोधको प्रश्नमा उनले सहकारीको पैसा आफूले नखाएको दाबी गरेका छन् । समितिले सोधको ५१ औँ प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन । मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन ।’ 

समितिले सोधको प्रश्न र लामिछानेले लिएको जवाफ यस्तो रहेको छः